Logo

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध मुद्दा दर्ता

जनकपुर । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरूद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ । उनीमाथी घरमा एक्लै भएको समयमा बोलाएर नाम गोप्य राखिएको एक युवतीको जबरजस्ती पटक–पटक बलात्कार गरेको आरोप छ । अहिराजविरुद्ध गत माघ ३ मा प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । पूर्वप्रमुख झा साउन ४ गते पक्राउ…