काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि दलहरुलाई दाबी गर्न दिएको एक साताको समय सीमा आज (बुधबार) ५ बजे सकिँदै छ । सोही समय सीमाभित्र सुदूरपश्चिमले आजै दोस्रो मुख्यमन्त्री पाउनेछ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावलले दाबी पेस गर्ने अन्तिम तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रबीच सुदूरपश्चिम प्रदेश सरकारको…