सर्लाही । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ । यसक्रममा नेपाली कांग्रेसले एमाले र जनमत पार्टीको समर्थनसहित सरकार गठनको दाबी प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गरिएको हो । यसअघि बिहान…