Logo

बारामा २४ हजार भन्दा बढी नयाँ मतदाता थपिए

रौतहट । बारामा भएको मतदाता नामावली संकलनमा २४ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन । सरकारले आउदो फागुन २१ गतेका लागि घोषण गरेको प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता संकलनको कार्य गरेको थियो । असोज १० गतेदेखि सुरु गरेको मतदाता नामावली संकलन कार्य मङ्सिर ५ गते अर्थात शुक्रवारबाट सकिएको हो । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख…