Logo

मार्तडी–कोल्टी सडकखण्डको दर्दनाक अवस्था,नेतृत्व फेरियो तर बाजुरा फेरिएन्

बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अबरुद्ध भएको ४ महिना बितिसक्दा पनि खुल्न सकेको छैन्। असार देखि अबरुद्ध भएको उक्त सडकखण्ड असोजको पहिलो सातासम्म पनि खुलेको छैन् । नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभदिपावली नजिकिदै गर्दा अहिले घर आउँने मानिसको संख्यामा बृद्धि हुदै गएको छ । तर सडकखण्ड अबरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नु पर्ने बाध्यता…