Logo

‘खोरेतमुक्त कोशी’अभियानमा विराटनगर महानगर, पशु स्वास्थ्य डिजिटल प्रणालीमा

विराटनगर । कोशी प्रदेशलाई निकट भविष्यमा खोरेत रोगमुक्त प्रदेश बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले डिजिटल प्रणालीमा आधारित निःशुल्क खोप अभियान सुरु गरेको छ । विराटनगर महानगरको आयोजना तथा प्रदेश सरकारअन्तर्गतको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहकार्यमा सुरु गरिएको यो अभियानले महानगरलाई ‘खोरेतमुक्त’…