Logo

‘कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राखेर १६औं योजना बनाऔं’

काठमाडौं । कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राखेर १६औँ योजना बनाउन प्रदेश सरकारदेखि कर्णालीका स्थानीय सरकारसम्मले अनुरोध गरेका छन् । राष्ट्रिय योजना आयोगले बनाउने १६औँ पञ्चवर्षीय योजनाका लागि सुझाव दिदै कर्णाली प्रदेश सरकार, प्रदेशस्तरीय राजनीतिक दल, निजी क्षेत्र, प्रदेशका सबै जिल्ला समन्वय समिति तथा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले यस्तो अनुरोध गरेका हुन् । प्रदेश राजधानी…