बुटवल । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेशमा पनि सरकार गठनको आन्तरिक तयारी सुरु भएको छ । प्रदेशमा सबैभन्दा ठूलो दल रहेको एमालेले सरकारको नेतृत्व गर्ने गरी तयारी अघि बढेको हो । यद्यपि सातवटै प्रदेश सरकार भागबण्डाका आधारमा मिलाउँदा तलमाथि भने हुनसक्ने नेताहरु बताउँछन् । तर, लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने खालका कुनै…