Logo

जोखिममा ताल्चा बिमानस्थल, निर्माण कम्पनी गायब !

मुगु । रारा तालको किनारमा रहेको मुगुको ताल्चा विमानस्थलको अवस्था चिन्ताजनक देखिएको छ । विमानस्थलको सेवा प्रवाह एक सानो काठको टहराबाट संचालनमा छ भने चैतर्फी खुल्ला भएका कारण पशु चौपाय र मानिसहरु जताभावी विमानस्थलभित्र प्रबेश गर्ने गरेका कारण जोखिम बढेको छ । टर्मिनल र टावर  भवन निर्माणका लागि जिम्मा लिएको ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले  आर्थिक बर्ष…