Logo

रनवेमा खाल्डो परेपछि सुर्खेत विमानस्थल पुनः बन्द

सुर्खेत । सुर्खेत विमानस्थल थप दुई दिन बन्द गरिएको छ । विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि मंगलबारदेखि बन्द गरेर निर्माण थालिएको थियो । पहिले खाल्डो परेको ठाउँमा मर्मतको काम सकिए पछि अर्को ठाउँमा पनि जमिनमुनीबाट पानी निस्किएपछि थप दुई दिन बन्द गरी काम थालिएको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए । विहीबारदेखि विमानस्थल सुचारु…