पोखरा । मुलुककै ठुलो र धेरै बिद्यार्थी पढ्ने ठानिएको पोखराको पृथ्वी नारायण क्याम्पसको स्ववियु चुनाव आजलाई स्थगित भएको छ । निर्वाचन अधिकृत प्रा डा. रामचन्द्र पोखरेलले सूचना जारी गरी आजका लागि मतदान स्थगित भएको र भोलि बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘पृथ्वीनारायण क्याम्पस, पोखरा मतदान केन्द्रमा…