Logo

गण्डकीको मुख्यमन्त्रीमा माओवादीको दाबी, असर पर्ने निर्णय नगर्न सरकारलाई चेतावनी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सत्ता घटक दल नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि आवश्यक पहल गर्ने अनौपचारिक निर्णय गरेको प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिइन् । सोमबार नै गण्डकीको मुख्यमन्त्री एमालेले चारै वर्ष चलाउने सहमति भएको हल्ला बाहिरिएको छ । तर दलका नेता हरिबहादुर चुमानले अहिले…