Logo

गण्डकी कोटिहोमको प्रचार स्वरुप ट्याक्सी र्याली

पोखरा । ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको तयारी स्वरुप ट्याक्सी र्यालीको आयोजना गरिएको छ । गण्डकी कोटिहोमको प्रचार स्वरुप ट्याक्सी र्यालीको आयोजना गरिएको हो । मानव सेवा फाउण्डेशनको आयोजनामा पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालन भइरहेको कोटिहोम विराट्ज्ञान महायज्ञको प्रचारप्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन र्यालीको आयोजना गरिएको हो ।…