Logo

बागमती प्रदेशसभा बैठक स्थगित

काठमाडौं । बागमती प्रदेश सभाको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ । सोमबार अपराह्न १२ बजे बस्ने भनिएको बैठक विशेष कारणवश माघ २६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले माघ २६ गते बस्ने प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै कार्यसूची रहेको प्रदेश सभाका…