Logo

फागुन २६ र २७ गते राष्ट्रिय रोजगार सम्मेलन, तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  फागुन २६ र २७ गते ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१’ काठमाडौमा आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारा सहित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ आयोजना गर्न लागेको जानकारी गराएको…