Logo

ऐना खबर


ज्ञानेन्द्र शाही र रघुजी पन्तबीच संसदमा भनाभन, इतिहास पढेर आउन सुझाव

काठमाडौं । नेकपा (एमाले) सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो

मुगुमा जडिबुटीबाट ९३ लाख रुपैंयाँ राजश्व संकलन, लोप हुँदै गएको गुनासो

मुगु । जडिबुटीको भण्डार मानिएको मुगुमा आर्थिक बर्ष २०८१÷८२ को नौ महिनामा ९३ लाख भन्दा

‘पूर्वविशिष्टहरु पदमा हुँदा पनि लुट्ने, रिटायर्ड भएपछि पनि लुट्ने ?’

काठमाडौं  । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सिभिल अस्पतालको डाइरेक्टरमा मेरिट लिस्टको एक नम्बरमा रहेका

स्याल बौलायो भने सहरतिर पस्छ रे, सरकारको पारा त्यस्तै छ ः अध्यक्ष केसी

काठमाडौं  । राष्ट्रि जनमोर्चा पार्टीका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले सरकारले पूर्व विशिष्टहरुलाई कानुनी व्यवस्था गरेर सेवा सुविधा दिने व्यवस्था गरिरहेकोप्रति आपत्ति जनाएका छन् ।  आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुलुकको कमजोर आर्थिक अवस्था हुँदाहुँदै यसरी सेवा सुविधा थप गर्नु उपयुक्त नभएको भन्दै सरकारलाई यसमा गम्भीर भएर सोच्न आग्रह गरे ।  उनले भने,‘मुलुकको यस्तो आर्थिक अवस्था देख्दादेख्दै, लाखौं बेरोजगार नेपाली विदेशको गल्ली भौतारिदा यस्तो बेला सरकारले पूर्वविशिष्टहरुलाई कानुनी व्यवस्था गरेर सेवा सुविधा दिने व्यवस्था गरिरहेको छ । यो के गरेको ? स्याल बौलायो भने सहरतिर पस्छ भन्ने उखान छ, त्यस्तै भयो । यसमा सरकार गम्भीर होस् । यतातिर सरकार अगाडि नबढोस् । जनताको यत्रो आक्रोश सरकार र व्यवस्थामाथि नै भइरहेको बेला यो गर्नु ठिक होइन ।’

सरकार गर्नुपर्ने काम गर्दैन्, पूर्वविशिष्टहरुको सुविधाप्रति चिन्तित छ : प्रकाश ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले अहिलेको सरकारले गर्नुपर्ने काम नगरेको आरोप

सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ : सांसद भण्डारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना

एनआरएनए उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का एकता महामिशनको आयोजनाका लागि उच्चस्तरीय समितिले तीन सदस्यीय

महिला र पुरुषको समान सहभागिताले मात्र समृद्धि संभव : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक

पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिइनु देशको हितमा छैन : सांसद यादव

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनु देशको हितमा नहुने बताएका

कार्यशैलीमा सुधार नगरेसम्म अध्यादेश ल्याएरमात्र केही हुँदैन् :मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले मन्त्रालयहरुबीच बाझिने कानुन र नियमहरुका कारण