Logo

ऐना खबर


नेपालमा विश्वकप फुटबलको रौनक : जर्सी र खेल सामग्री किनमेल गर्न पसलहरु भरिभराउ

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ सुरु हुनुपूर्व नेपालमा यसको रौनक सुरु भएको छ ।

औद्योगिक क्षेत्रका पाँचसय भन्दा धेरै उद्योगलाई सात दिनभित्र बक्यौता तिर्न अन्तिम ताकेता

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग, व्यापारिक प्रतिष्ठान र

कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या

‘लालीबजार’ को कमाई ९ करोड 

काठमाडौं । गत जेठ २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ ले घरेलबजारमा ब्लकबष्टर कमाई

बडिखेल घ्याम्पे डाँडा आसपासमा धान रोपाइँ सुरु (तस्बिरसहित)

असारको आगमनसँगै देशका विभिन्न भागका किसानहरू धान रोपाइँका लागि व्यस्त बनेका छन् । यसैक्रममा बडिखेल

अमेरिकी राष्ट्रपति ट्रम्पको दाबीः दुई हप्ताभित्र इरानमाथि पूर्ण विजय हासिल हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई हप्ताभित्र संयुक्त राज्य अमेरिकाले इरानमाथि पूर्ण विजय

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका

जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वडा न.१ जमल क्षेत्रमा फुटपाथ खनेर क्षति पु¥याएको आरोपमा

रास्वपा पर्साको जिल्ला सभापतिमा हरि पन्त निर्वाचित

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला सभापतिमा प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त)

स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना

काठमाडौं । सरकारले स्टार्टअप उद्यमको दर्ता, सञ्चालन र व्यवसाय विस्तार प्रक्रियालाई छिटो, सरल र प्रविधिमैत्री