Logo

खेलकुद

युएईविरुद्ध अर्ध शतक बनाएर आउट भए सन्दीप जोरा



काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइलनमा युएईविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन् ।

उनले ३९ बलमा अर्धसतक प्रहार गरेका हुन् । उनी अर्धशतक बनाए लगत्तै आउट भएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १ : ०० बजे