Logo

खेलकुद

११ रन जोड्दा नेपालका दुवै ओपनर आउट



काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत अहिले सेमिफाइनलमा यूएईसँग भिडिरहेको नेपालले दुवै ओपनरलाई गुमाएको छ।

दोस्रो विकेटका रुपमा आसिफ शेख व्यक्तिगत ८ रनमा आउट भए । नेपालले रन नजोड्दै पहिलो विकेट गुमाएको थियो।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १२ : ०७ बजे