Logo

समाचार

गृह मन्त्रालय मातहतका नौ जना उपसचिवको सरुवा



काठमाडौं । गृह मन्त्रालय मातहतका नौ जना उपसचिवहरूको सरुवा गरिएको छ ।

मन्त्रालयले बुधवारको निर्णयअनुसार नौ जना उपसचिवहरूलाई विभिन्न कार्यालयमा पदस्थापन,सरुवा र काजमा खटाइएको जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ११ : ५८ बजे