Logo

Breaking News 1

नेपालसँग आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित



काठमाडौं ।  नेपालले पहिलो टी-२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हराएको छ । ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । 

नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूणर् योगदान गरे । सन्दीपले ३६, कुशल भुर्तेलले अविजित ३७ र दीपेन्द्रले अविजित २० रन बनाए ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ४ : १४ बजे