Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक बस्दै, प्रि–बजेटमाथि छलफल हुने



काठमाडाैं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक– २०८०’ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसका साथै आर्थिक वर्ष २०८१र८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा ९कर प्रस्तावबाहेक० माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ६ : ५८ बजे