Logo

Breaking News 1

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै


२८ फाल्गुन २०८०, सोमबार  

46
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो १२ बजे पार्टी मुख्यालय बालाजुमा बस्ने रास्वपाले जनाएको छ ।

आजकाे बैठकमा प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको तयारीको विषयमा छलफल हुने जनाइएकाे छ ।

राप्रपा चारवटा मन्त्रालयसहित नयाँ गठबन्धनको सरकारमा सहभागी भएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ८ : ०० बजे