काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक स्थायी समिति बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्ने जनाइएकाे छ ।
बैठक आज र भोलि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्नेछ । दुईदिन चल्ने बैठकमा स्थायी कमिटीमा विधानबारे छलफल हुनेछ ।
प्रतिक्रिया