Logo

खेलकुद

सुपर लिग : धनगढी र बुटबल लुम्बिनी भिड्दै



काठमाडौं । नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दै छन् । आजको खेलमा धनगढी फुटबल क्लब र बुटबल लुम्बिनी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ६ : ५८ बजे