Logo

विश्व

वेस्ट बैंकमा इजरायलकाे थप आक्रमण



गाजा । युद्द बिराम भनिए तापनी इजरायलले प्यालेस्टाइनी भुमीमा थप हमला गरिरहेको छ ।

अनलाइन पोस्ट गरिएको र अल जजीराको सनद इकाईले प्रमाणित गरेको भिडियोमा इजरायली सेनाले रामल्लाहको उत्तरपश्चिममा रहेको अल मजरा अल गरबिया सहरमा आक्रमण गरेको देखाइएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले पनि जेनिन क्षेत्रमा छापा मार्दा तीन जना घाइते भएको र उपचारका लागि जेनिन अस्पताल लगिएको बताएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ३५ बजे