Logo

Breaking News 1

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


२३ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ । 

प्रि–ओपन सेसनमा ०.४५ अंक बढेर १८६४.३९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.४५ अंक बढेको छ।
 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ११ : २१ बजे