Logo

Breaking News 1

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो


२२ कार्तिक २०८०, बुधबार  

69
Shares

काठमाडौं। बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.६५ अंकले घटेको छ । 

सो सेसनमा ०.६५ अंक घटेर १८५८.१० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक घटेको छ।

१७ स्टकको २ लाख २८ हजार ९४१ रुपैयाँ बराबरको ६८४ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ८ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य स्थिर रहेको छ।
 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ११ : १३ बजे