Logo

अर्थ

प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढ्यो


२१ कार्तिक २०८०, मंगलबार  

69
Shares

काठमाडौं। चालु सातोको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ । 

मंगलबार प्रि–ओपन सेसनमा ०.५२ अंक बढेर १८४८.०६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंक बढेको छ।

१२ स्टकको २ लाख ३२ हजार १४७ रुपैयाँ बराबरको ६४५ कित्ता सेयर कारोबार भएको छ। जसमध्ये ६ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १२ : ०२ बजे