Logo

Breaking News 1

सुपर ओभरमा नेपाललाई हराउँदै उपाधि ओमानलाई


१९ कार्तिक २०८०, आइतबार  

46
Shares

काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकाेमा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० रनमात्र बनाउन सक्यो ।

सुपर ओभरमा पहिले ब्याटिङमा आएको ओमानले २१ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  २ : ४३ बजे