Logo

Breaking News 1

नेपाल र ओमानबीचको फाइनल सुपर ओभरमा


१९ कार्तिक २०८०, आइतबार  

0
Shares

काठमाडाैं । आईसीसी विश्वकप टी-२० क्रिकेटको एसिया छनोटको फाइनल उपाधि भिडन्त सुपर ओभरमा गएको छ ।

नेपालले पहिला ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । जवाफमा ओमानको टिमले ९ विकेट गुमाएर १८४ रन नै बनाए पछि खेल सुपर ओभरमा गएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  २ : २६ बजे