Logo

Breaking News 1

मन्त्रिपरिषद्को बैठक बस्दै


१९ कार्तिक २०८०, आइतबार  

46
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी धनजनको क्षति भएपछि त्यसमा आवाश्यक निर्णय लिनका लागि मन्त्रीपरिषदको बैठक बोलाइएको हो । बैठक बिहान ८ बजे बस्ने बताइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ०९ बजे