काठमाडौं । इजरायलले संयुक्त राष्ट्रसंघको एक स्कुलमा गरेको आक्रमणमा १५ जनाको ज्यान गएको छ ।
इजरायलका तर्फबाट आक्रमणबारे कुनै प्रतिक्रिया नआएको भएपनि हमासको स्वास्थ्य मन्त्रालयले यस्तो दाबी गरेको हो ।
बिहीबार गाजापट्टीमा युद्धबाट विस्थापित भएका मानिस बस्ने आफ्ना चारवटा स्कुल बमबारीले क्षतिग्रस्त भएको बताइएको थियो ।
प्रतिक्रिया