Logo

Breaking News 1

युएईविरुद्ध नेपाललाई चौथो सफलता


१७ कार्तिक २०८०, शुक्रबार  

115
Shares

काठमाडौं। आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपालले अहिले युएईसँग खेलिरहेको छ।

मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले चौथो विकेट गुमाएको छ।

नेपालका लागि कुशल मल्लले चौथो विकेट लिए। उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे। त्यतिबेला युएईले १३.४ ओभरमा ८८ रन जोडेको थियो।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १२ : १३ बजे