Logo

Breaking News 1

आईसीसी टि-२० : नेपाल र यूएईबीचमा प्रतिस्पर्धा हुँदै


१७ कार्तिक २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेटस ९युएइ०का बिचमा प्रतिस्पर्धा हुँदै छ । जारी आईसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो ।

सो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएका छन् । केही समय देखी जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले यूएईसँग भिडन लागेको हो ।

नेपाल समूह एको उप–विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ८ : ०० बजे