Logo

Breaking News 1

कम्बोडियाको टेलिकममा अध्यक्ष ओलीको लगानी छ भन्ने दुर्गा प्रसाईलाई कारबाही होस् : सांसद ज्ञवाली


१६ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौँ। नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको आलोचना गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाही गर्न माग गरेकी छिन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भनेर भ्रम सिर्जना गरिएको बताइन्।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १२ : ०९ बजे