Logo

अर्थ

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंक घट्याे


१६ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौं। चालु साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ । 

प्रि–ओपन सेसनमा ०.२९ अंक घटेर १८५८.२६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

यो सेसनमा ६ स्टकको ५० हजार ९९६ रुपैयाँ बराबरको १७५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ६ स्टकको मूल्य घटेको छ।
 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ११ : ४३ बजे