Logo

Breaking News 1

संसदको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय


१६ कार्तिक २०८०, बिहिबार  

23
Shares

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को  बैठकले संघीय संसद्को अधिवेशन बिहीबार मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको  हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १० : ५२ बजे