Logo

Breaking News 1

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घट्यो


१५ कार्तिक २०८०, बुधबार  

69
Shares

कठमाडौं। प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको  छ।

बुधबार  सो सेसनमा ०.२१ अंक घटेर १८६४.१८ विन्दुमा झरेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

४ स्टकको २५ हजार ६१४ रुपैयाँ बराबरको ४० कित्ता सेयर कारोबार भएको छ। जसमध्ये १ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ११ : १७ बजे