Logo

Breaking News 1

सेयर बजार ३.०४ अंकले बढ्यो


१३ कार्तिक २०८०, सोमबार  

69
Shares

काठमाडौं। सेयर बजार ३.०४ अंकले बढेको छ ।

चालु साताको कारोबारको दोस्रो दिन सोमबार  नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बजार बन्द भएको हो । 

सोमबार २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा कारोबार भएको छ । 

सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ४ : २० बजे