Logo

Breaking News 1

काठमाडाैंमा भूकम्पकाे धक्का महसुस



काठमाडाैं । काठमाडाैंमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ । धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले बताए ।

भूकम्प नभइ परकम्प भएकाे उनले बताए । भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो । 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : ५५ बजे