चितवन। नेकपा एमाले चितवनले चार जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ।
एमाले चितवनको १२औं जिल्ला कमिटी बैठकले शनिबार उनीहरूलाई जिल्ला सदस्यमा मनोनित गरेको हो।
मनोनित हुनेमा प्रकाश आचार्य, तिलक अधिकारी, सुशील केसी र प्रकाश भट्ट रहेका छन्।
Breaking News 1
२८ आश्विन २०८०, आइतबार
चितवन। नेकपा एमाले चितवनले चार जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ।
एमाले चितवनको १२औं जिल्ला कमिटी बैठकले शनिबार उनीहरूलाई जिल्ला सदस्यमा मनोनित गरेको हो।
मनोनित हुनेमा प्रकाश आचार्य, तिलक अधिकारी, सुशील केसी र प्रकाश भट्ट रहेका छन्।
प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार ७ : १३ बजे
प्रतिक्रिया