Logo

Breaking News 1

प्रि-ओपन सेसन : नेप्से सूचकमा सामान्य ह्रास


२३ आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३७ विन्दुले घटेको छ । यससँगै सूचक १९०८.२८ अंकमा आएको छ । ९० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको १ सय ८५ कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल १० पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १२ : ११ बजे