Logo

मनोरञ्जन

चलचित्र ‘परदेशी–२’ को ट्रेलर सार्वजनिक


१९ आश्विन २०८०, शुक्रबार  

92
Shares

काठमाडौं। यही असोज २६ गते रिलिज हुने चलचित्र ‘परदेशी २’ को ट्रेलर सार्वजनिक भएको छ ।

प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी र प्रशान्त तामाङ अभिनित चलचित्रले परदेशीको कथा बोलेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १ : ४९ बजे