Logo

Breaking News 1

गृहले के आधारमा आममाफी सिफारिस गर्यो, मलाई थाहा छैन : अर्थमन्त्री महत


१९ आश्विन २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले रिगल भनिने योगराज ढकालको आममाफीको बारेमा आफूलाई केही पनि थाहा नभएको बताएका छन् ।

आज (शुक्रबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकमीसँग कुराकानी गर्दै उनले आममाफीको विषय आफूले अहिलेसम्म बुझ्न नपाएको बताएका हुन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १ : ४६ बजे