Logo

खेलकुद

१९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश


११ आश्विन २०८०, बिहिबार  

69
Shares

काठमाडौं। चीनमा जारी १९औं एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

महिला टिमको खेलमा भने नेपाल माल्दिभ्ससँग ३–१ ले पराजित भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ११ : ३३ बजे