Logo

Breaking News 1

नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य



काठमाडौं। एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ।

नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोड्यो।

नेपालका कुशल मल्लले एक सय ३७, रोहित पौडेलले ६१ र दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाए।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : ३३ बजे