Logo

समाचार

पुर्व मन्त्री भट्टको निधन


५ आश्विन २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार खेमराज भट्टको निधन भएको छ।

बर्दिया निवासी पूर्व मन्त्रिसमेत रहेका मायालुको आज बिहान निधन भएको हो ।

पञ्चायतकालमा सर्वश्वहरणमा समेत परेकाकाे निधनले नेपाली राजनीतिमा ठुलाे क्षती पुगेकाे शुभचिन्तकहरूले बताएका छन ।

प्रेस सेन्टरका अध्यक्ष जुगल सापकोटाले मायालुको निधन प्रति भावपुर्ण श्रद्दाञ्जलि साथै  शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ११ : ०८ बजे