काठमाडौं। राहदानी विभागले सोमबारदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जनाएको छ ।
विभागका अनुसार सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने भएको हो । यसबारे आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिएको थियो ।








प्रतिक्रिया