Logo

Breaking News 1

स्वीट्जरल्यान्डको राजदूतमा रामप्रसाद सुवेदी


२२ भाद्र २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले शुक्रबार रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्डको आवासीय राजदूत नियुक्त गरेका हुन् ।

यस्तै उनलाई नै संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा, वर्ल्ड ट्रेड अर्गनाइजेशन र विश्व स्वास्थ्य संगठनका लागि स्थायी प्रतिनिधि पनि नियुक्त गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ५ : ५२ बजे